राजनप्रसाद निरौला २०१८

पिताः  स्व श्री पुण्यप्रसाद निरौला

माताः  स्व श्री दुर्गादेवि निरौला

पाक्तिन, खाम्लालुङ, तेह्रथुम

का म न पा ११, काठमाण्डौ ।

फोन नं ४२४३८९२,९७४११३७२३५

शिक्षामा स्नातकोत्तर

निजामती शिक्षा सेवा अन्तर्गत

रा प द्धि प्रा शिक्षा मन्त्रालयमा कार्यरत

प्रकाशित कृतिहरु

१          सीत्कृती, कविता सङ\ग्रह, २०५३

२         खुला आकाश, उपन्यास, साझा प्रकाशन २०६५

३         सङ्घर्ष र शान्ति, उपन्यास २०६६

४        अद्भुत प्रेम, परीजातसँग, उपन्यास २०६७

५        मृत्युविरुद्ध, उपन्यास २०६८

६         प्रकाशोन्मुख